नियम ३१
पैठारीकर्तालाई जानकारी दिनु पर्ने
ऐनको दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम मालवस्तु खरिद गर्नु परेमा भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई वा निजको भन्सार एजेन्टलाई त्यसको लिखित सूचना अनुसूची – ४ बमोजिमको ढाँचामा
दिनु पर्नेछ ।  पाँचौ संशोधनद्वारा थप ।
 छैठौं संशोधनद्वारा झिकिएको ।
 सातौं संशोधनद्वारा संशोधित ।